
काठमाडौँ, १९ मंसिर । सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै सत्तारूढ गठबन्धनको बैठक बसेको हो । बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा

काठमाडौँ, १९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार निरीह भएको भन्दै आलोचना गरेका छन् ।

काठमाडौँ, १९ मंसिर । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । चुनावको समीक्षा गर्न बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । उक्त बैठकमा चुनावको परिणामबारे

काठमाडौँ, १९ मंसिर । प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा

काठमाडौँ, १९ मङ्सिर । दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण

काठमाडौँ, १९ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले पुनः अग्रता लिएका छन् । कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीले भन्दा १ हजार १

दोलखा, १८ मंसिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम-लोकतान्त्रिकका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले पछिल्लो समय अग्रता लिएका छन् । हालसम्म ४९ हजार छ सय ३५ मत गणना गर्दा

काठमाडौँ, १८ मंसिर । नेकपा माओवादी केन्द्रले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ । पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पत्रकारहरुसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट

काठमाडौँ, १८ मंसिर । नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ ।

काठमाडौँ, १८ मंसिर । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा