
जनकपुरधाम, १७ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भएका छन् भने कतिपयलाई

दोलखा, १७ मङ्सिर । दोलखामा प्रारम्भिक मत गणनाअनुसार गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीको अग्रता कायमै रहेको छ । गए राती ३ बजेसम्म १७ हजार २७२ मत गणना गर्दा

वालिङ, १७ मङ्सिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको

काठमाडौँ, १६ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् । सिंहदरबारस्थित संसदीय
नवलपरासी, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नवनिर्वाचित

बाजुरा, १६ मंसिर । बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना पुन: सुरु भएको छ । प्रतिनिधि सभाको मतगणना शुक्रवार बिहानदेखि रोकिएको थियो भने प्रदेश सभाको मतगणना दिउँसोदेखि

लमजुङ, १६ मंसिर । नेकपा एमालेका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन् । सत्तारूढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरूलाई

काठमाडौँ, १६ मङ्सर । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । हालसम्म आठ हजार आठ सय ९७ मतगणना हुँदा उनले पाँच हजार ३५

स्याङ्जा, १६ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं.२ मतगणना भइरहेको छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । उनले नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई २१

जनकपुरधाम, १६ मङ्सिर । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि दलगत हिसाबमा