Logo
राजनीति
कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक: शर्मा

बुटवल, १६ मंसिर । नेकपा (माओवादी केन्द्र)की नेत्री एवं दाङ क्षेत्र नम्बर-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको बताएकी छन् । बुटवलमा आयोजित

दोलखामा माओवादीका कार्की दोब्बर मतले अगाडि

दोलखा, १६ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दोलखामा मतगणना भइरहेको छ । दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की दोब्बर मतले अगाडि छन् । पछिल्लो विवरण अनुसार

मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि बाजुरामा मतगणना रोकियो

बाजुरा, १६ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको छ । बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा

स्याङ्जा-२ (१)मा कांग्रेसका अर्याल विजयी

वालिङ, १६ मङ्सिर । स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार एक सय ६१ मत

दोलखामा माओवादी केन्द्रको अग्रता

काठमाडौँ, १६ मङ्सिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले

स्याङ्जा-२ मा कांग्रेसका गुरुङको दुई हजार भन्दा बढी मतको अग्रता

वालिङ, १६ मङ्सिर । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा

स्याङ्जा-२ मा गुरुङको अग्रता कायमै

वालिङ, १५ मङ्सिर । स्याङ्जा–२ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ । साँझसम्मको पछिल्लो मतगणनाबाट कांग्रेसका उपसभापति एवं उम्मेदवार गुरुङले सात हजार नौ

राष्ट्रिय जनमत पार्टी सरकारमा सहभागी हुन तयार

काठमाडौँ, १५ मंसिर । राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउत सरकारमा सहभागी हुन सहमत भएका छन् । बिहीबार साँझ प्रधानमन्त्री  शेरबहादुर देउवासँगको भेटमा राउत गठबन्धन र कांग्रेससँग सहकार्य गर्न सहमत

उपसभापति खड्का भन्छन्: कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैन

काठमाडौँ, १५ मंसिर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन् । बिहीवार नेपाली कांग्रेसका नेता स्व। कृष्णप्रसाद भट्टराई आश्रम

निर्वाचन अपडेट: बाजुरामा मतगणना सुरु

बाजुरा, १५ मंसिर । बाजुरामा मतगणना सुरु भएको छ । बुधबार निर्वाचन आयोगले गणना सुरु गर्न निर्देशन दिएपछि आज भएको सर्वदलीय बैठकमा जुरेको सहमतिअनुसार मतगणना सुरु भएको हो । मुख्य निर्वाचन