Logo
राजनीति
सुनसरी-३ मा विजय गच्छदारलाई हराउँदै एमालेकी चाैधरी विजयी

सुनसरी, १३ मंसिर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छन् । अन्तिम मत परिणामअनुसार चौधरीले ४० हजार सात ८८ मत ल्याइन् । उनले

बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान हुन्न: ओली

काठमाडौँ, १३ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले

एकीकृत समाजवादीको निष्कर्ष: गठबन्धन दलसँगको सहकार्य निरन्तर

काठमाडौँ, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ । समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विकास सँगसँगै आगामी

स्याङ्जा-२ र बाजुराकाे मतगणना गर्न कांग्रेसद्वारा आयाेगलाई आग्रह

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा-२ मा

सुनसरी-४ मा रोकिएको मतगणना सुरु

सुनसरी, १३ मंसिर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही

निर्वाचन अपडेट: उदयपुर-१ मा मतगणना पुन: सुरु

उदयपुर, १३ मंसिर । उदयपुर-१ को मतगणना पुन: सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुन:

सुनसरी-४ मा मतगणनालाई निरन्तरता दिने सहमति

सुनसरी, १३ मंसिर । विवादपछि मतगणना स्थगित भएको सुनसरी-४ मा गणनालाई निरन्तरता दिने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो

एमालेका महासेठ १२४ मतले धनुषा–४ बाट विजयी

धनुषा, १३ मङ्सिर । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा ९एमाले०का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यही मङ्सिर ४

रोकिएको मतगणना सुरु नगरिए सडक संघर्ष: कुसियैत

सुनसरी, १२ मंसिर । सुनसरी क्षेत्र नम्बर-४ बाट उमेदवार रहेका नेकपा (एमाले)का नेता जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले मतगणना

जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ: नेम्वाङ

काठमाडौँ, १२ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन् । इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौँ