
धनुषा, १३ मङ्सिर । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा ९एमाले०का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यही मङ्सिर ४

सुनसरी, १२ मंसिर । सुनसरी क्षेत्र नम्बर-४ बाट उमेदवार रहेका नेकपा (एमाले)का नेता जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले मतगणना

काठमाडौँ, १२ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन् । इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौँ

काठमाडौँ, १२ मंसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल

उदयपुर, १२ मंसिर । निर्वाचन आयोगले उदयपुर-१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ । मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन

रुपन्देही, १२ मंसिर । रुपन्देही क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित

काठमाडौँ, १२ मंसिर । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १ सय ५८ को अन्तिम नतिजा आएको छ । चार वटा क्षेत्रमा मतगणना भैरहेकोमा विवादका कारण उदयपुर १

काठमाडौँ, १२ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा पौडेल आज

सुनसरी, १२ मंसिर । मतगणना स्थगित भएको उदयपुर-१ र सुनसरी-४ मा अझै विवाद समाधान भएको छैन । उदयपुर-१ मा हिजो बिहान साढे १० बजेदेखि गणना स्थगित छ भने सुनसरी-४ मा

काठमाडौँ, १२ मंसिर । समानुपातिकतर्फको मतगणना चलिरहँदा एमालेले २५ लाख मत कटाएको छ । कांग्रेसले २४ लाख मत कटाउँदा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार मत