Logo
राजनीति
प्रतिनिधिसभाका १५४ स्थानको गणना सकियो, यस्तो छ, ११ स्थानको अवस्था

काठमाडौँ, ११ मङ्सिर । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुङ्गो

प्रतिनिधिसभाका १ सय ५४ निर्वाचन क्षेत्रको यस्तो छ, परिणाम

काठमाडौँ, ११ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ३ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये

खनाल भन्छन्: चुनावमा धाँधली भयो, पुन: मतदान हुनुपर्छ

इलाम, १० मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले

इलाम-२ को मतगणना रोकियो

इलाम, १० मंसिर । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मत गणना भइरहँदा रोकिएको छ । निर्वाचत अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका

सुनसरी-४ मा मतगणना राेकियो

सुनसरी, १० मंसिर । सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना राेकिएकाे छ । नेकपा एमालेले धाँधली गरेकाे भन्दै नेपाली कांग्रेसले विराेध गरेपछि मतगणना राेकिएकाे हाे । निर्वाचन आयाेगले ६ सय

समानुपातिकतर्फ स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी केन्द्र तेस्रो

काठमाडौँ, १० मंसिर । प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै रहँदा माओवादी तेस्रोमा आएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर तेस्रो स्थानमा रहेको थियो । आज दिउँसो १ बजेसम्मको

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र

निर्वाचन अपडेट: एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो

काठमाडौँ, १० मंसिर । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ

सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरी विजयी

सप्तरी १० मङ्सिर । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१

नुवाकोट-२ बाट कांग्रेसका अजुर्ननरसिंह केसी निर्वाचित

त्रिशूली, १० मङ्सिर । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार