Logo
राजनीति
निर्वाचन अपडेट: झापा-३ मा लिङ्देनको अग्रता कायमै

झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार ४५ हजार १७८ मत गणना हुँदा उनी २ हजार

एमालेका कोइरालालाई हराउँदै कांग्रेसका तामाङ झापा १(१) बाट निर्वाचित

मेचीनगर, ७ मंसिर । झापा क्षेत्र नं १(१) मा नेपाली कांग्रेसका गोपाल तामाङ निर्वाचित भएका छन् । एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका

झापा-२ (२) बाट एमालेका पाठक निर्वाचित

झापा, ७ मंसिर । नेकपा (एमाले) प्रदेश कमिटी सचिव तिलचन पाठक (चिन्तन) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । झापा क्षेत्र नम्बर २ (२) मा राप्रपासँग चुनावी तालमेल गरी उम्मेदवार बनेका

झापा-५ बाट एमाले अध्यक्ष ओली विजयी

फाइल तस्बिर झापा, ७ मंसिर । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष

प्रदीप ज्ञवालीलाई पछि पार्दै कांग्रेसका चन्द्र भण्डारीको अग्रता

गुल्मी, ७ मंसिर । गुल्मीको क्षेत्र नम्बर १ मा बुधवार दिउँसोदेखि मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता बनाएका छन् । चन्द्र भण्डारीले २ हजार ४

जसपाले खोल्यो खाता : पर्सा-१ बाट यादव विजयी

पर्सा, ७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । जसपाका उम्मेदवार प्रदीप यादव पर्सा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । उनले

इलाम-२ मा विवाद हुँदा मतगणना स्थगित

इलाम, ७ मंसिर । सुवास नेम्वाङको उम्मेदवारी रहेको इलाम क्षेत्र नम्बर २ मा विवाद हुँदा मतगणना स्थगित भएको छ । गणना भइसकेको मत शील नगरी बोरामा हालेको भन्ने विषयमा विवाद

निर्वाचन अपडेट : दार्चुलामा मतान्तर बढाउँदै बडू

दार्चुला, ७ मंसिर । दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार बडूले मतान्तर बढाउँदै लगेका छन् । एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाभन्दा बडू १ हजार

जनमोर्चाले खाता खोल्यो: बागलुङबाट केसी निर्वाचित

बागलुङ, ७ मंसिर । राष्ट्रिय जनमोर्चाले बागलुङबाट पहिलो विजय हासिल गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा जित हासिल गरेका हुन् । प्रदेश तथा

काठमाडौँ-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल विजयी

काठमाडौँ, ७ मंसिर । काठमाडौँ-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई ५ हजार २९३ मतले पछि पार्दै विजयी भएका