Logo
राजनीति
झापा ४ (१) मा एमालेका खनाल विजयी

झापा, ९ मंसिर । झापा ४ (१) मा नेकपा एमालेका राधाकृष्ण खनाल प्रदेशसभा सदस्यमा विजयी भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका झलकबहादुर मगर दर्लामीलाई खनालले एक

प्रतिनिधि सभाको ११७ ठाउँको नतिजा सार्वजनिक : कसले कहाँ जिते?

काठमाडौँ, ९ मंसिर । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ११७ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ४०, एमाले २९, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १०

खानेपानी मन्त्री हराउँदै एमालेका अच्यत मैनाली विजयी

बारा, ९ मंसिर । खानेपानी मन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्

रुकुम पश्चिमको प्रतिनिधिसभा र प्रदेशसभामा माओवादी उम्मेदवार भारी मतले विजयी

रुकुम, ९ मंसिर । अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिमबाट भारी मतान्तरले निर्वाचित भएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित

हृदयेश त्रिपाठीलाई हराउँदै विनोद चौधरी निर्वाचित

नवलपरासी, ९ मंसिर । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका उद्योगपति विनोद चौधरील जनता प्रगतिशील

कुन पार्टीका को-को विजयी भए ?

काठमाडौँ, ८ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन

ओली र प्रचण्डबीच कुराकानी

काठमाडौँ, ८ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका छन्  । ओलीले बिहीवार प्रचण्डलाई फोन गरेर

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्छु: कोइराला

नवलपरासी, ८ मंसिर । नवलपरासी बर्दघाट सुस्तापूर्व-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताएका छन् । विजयी घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले

चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाल विजयी

चितवन, ८ मंसिर । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार पाँच सय ८१ मतले

अध्यक्ष ओली भन्छन्: मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो

झापा, ८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले