Logo
राजनीति
निर्वाचन अपडेट: सङ्खुवासभामा कांग्रेसका खड्का विजयी

सङ्खुवासभा, ९ मंसिर । सङ्खुवासभाको एकमात्र प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी भएका छन् । उनी ५ हजार ४ सय ३९ मतले विजयी भएका हुन् । कांग्रेसका

अध्यक्ष केसी भन्छन्: दलप्रति वितृष्णा बढ्यो

बागलुङ, ९ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गरेका छन् । केसीले मङ्सिर चारमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत

कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्छ: कोइराला

मोरङ, ९ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सुशासनबिना मुलुकको विकास हुन नसक्ने

जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँ: लामिछाने

चितवन, ९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशहित, नागरिक

निर्वाचन अपडेट: २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित

काठमाडौँ, ९ मंसिर । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ,

देशभरमै अपेक्षा गरे अनुसार नतिजा आएन्: प्रचण्ड

गोरखा, ९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनबाट सोचेजस्तो परिणाम नआएको बताएका छन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आयोजित

झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक-एक क्षेत्रमा विजयी

झापा, ९ मंसिर । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक/एक क्षेत्रमा निर्वाचित भएका छन्

गुल्मी-१ मा प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका चन्द्र भण्डारी निर्वाचित

गुल्मी, ९ मंसिर । गुल्मी-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजीत गर्दै भण्डारी निर्वाचित भएका हुन् । निर्वाचनको

काभ्रे-२ मा गोकुल बाँस्कोटा विजयी

काभ्रे, ९ मंसिर । काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन् । उनले ४५ हजार ३ सय ४५ मत पाएका छन् । कांग्रेसका प्रतिस्पर्धी शिवप्रसाद

मोरङ-४ बाट मोदी निर्वाचित

मोरङ, ९ मंसिर । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी ३० हजार छ सय १२ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी