
झापा, ६ मंसिर । झापाका पाँच निर्वाचन क्षेत्र मध्ये तीन वटामा एमालेले अग्रता लिएको छ भने एउटामा नेपाली काँग्रेस र एउटामा राप्रपाले अग्रता लिएको छ । झापा क्षेत्र नं. १

डडेल्धुरा, ६ मङ्सिर । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् । अहिलेसम्म १० हजार आठ सय ७० मत

झापा, ६ मंसिर । झापा क्षेत्र नं. ५मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम रखेका छन् । गणना भएको कूल सदर मत १७ हजार २ सय ३० मतमा

सप्तरी, ६ मङ्सिर । प्रतिनिधिसभाअन्तर्गत सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता बढाएका छन् । पछिल्लो मत परिणामअनुसार उनले आठ हजार ४२० मत प्राप्त गरेका छन्

काठमाडौँ, ६ मङ्सिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी भएका छन् । सिंहले ७ हजार १ सय ४० मत ल्याएर विजयी

झापा, ५ मङ्सिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा झापा क्षेत्र नं २ मा (नेकपा) एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ । हालसम्म भएको १४ हजार

झापा, ५ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा झापा क्षेत्र नं ५ मा (नेकपा) एमालेका उम्मेदवार केपी शर्मा ओली पराकिलो मतान्तर कायम राखेका छन् । गणना भएको

झापा, ५ मंसिर । रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् । १ हजार १६ मतगणना हुँदा पुनले ६ सय ९० मत प्राप्त गरेका

मुस्ताङ, ५ मंसिर । हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा (२)मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बनेका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गरेका हुन् । दुई

झापा, ५ मंसिर । झापा क्षेत्र नं.५ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार केपी शर्मा ओलीले अग्रता कायम गरेका छन् । ६२०७ मत गणना हुँदा ओलीले ३२१२ मत