Logo
राजनीति
रोल्पामा वर्षमान पुन अगाडि

झापा, ५ मंसिर । रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् । १ हजार १६ मतगणना हुँदा पुनले ६ सय ९० मत प्राप्त गरेका

निर्वाचन अपडेट: मुस्ताङमा कांग्रेसकाे ‘क्लिन स्वीप’

मुस्ताङ, ५ मंसिर । हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा (२)मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बनेका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गरेका हुन् । दुई

झापा-५ मा ओलीको अग्रता कायमै

झापा, ५ मंसिर । झापा क्षेत्र नं.५ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार केपी शर्मा ओलीले अग्रता कायम गरेका छन् । ६२०७ मत गणना हुँदा ओलीले ३२१२ मत

डडेल्धुरामा देउवा अगाडि, सागर तेस्राे नम्बरमा

डडेल्धुरा, ५ मंसिर । डडेल्धुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । उनलाई कांग्रेस

झापा-३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

झापा, ५ मंसिर । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् । अहिलेसम्म ३३ सय ४७ मत गन्दा उनले १६ सय

सुनसरी-४ मा कांग्रेसका कार्कीको सुरुआती अग्रता

सुनसरी, ५ मंसिर । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ । इनरुवा-१ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । यहाँ

मतगणना अपडेट: सिके राउतको फराकिलो अग्रता कायमै

इलाम, ५ मंसिर । सप्तरीे जिल्ला निर्वाचन क्षेत्र नम्बर-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउत उपेन्द्र यादवभन्दा झण्डै तीन गुणा बढी मतले अगाडि छन् । जनमत पार्टीका अध्यक्ष राउतले ३

इलाम-२ मा सुवास नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्काको अग्रता

इलाम, ५ मंसिर । इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पछि पार्दै कांग्रेसका डब्बरबहादुर खड्काले अग्रता बनाएका छन् । अहिलेसम्म छ सय ७० मत गन्दा

ललितपुर-३ मा तोसिमाको अग्रता

काठमाडौँ, ५ मंसिर । प्रतिनिधि सभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाएकी छन् । चार हजार ९०५ मत गणना गर्दा कार्की

मतगणना अपडेट: काठमाडौँ-४ मा गगन थापाको अग्रता कायमै

काठमाडौँ, ५ मंसिर । काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राखेका छन् । ४ हजार २१६ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार थापाले २०२५ मत