
डडेल्धुरा, ५ मंसिर । डडेल्धुराको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । उनलाई कांग्रेस

झापा, ५ मंसिर । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् । अहिलेसम्म ३३ सय ४७ मत गन्दा उनले १६ सय

सुनसरी, ५ मंसिर । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ । इनरुवा-१ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । यहाँ

इलाम, ५ मंसिर । सप्तरीे जिल्ला निर्वाचन क्षेत्र नम्बर-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउत उपेन्द्र यादवभन्दा झण्डै तीन गुणा बढी मतले अगाडि छन् । जनमत पार्टीका अध्यक्ष राउतले ३

इलाम, ५ मंसिर । इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पछि पार्दै कांग्रेसका डब्बरबहादुर खड्काले अग्रता बनाएका छन् । अहिलेसम्म छ सय ७० मत गन्दा

काठमाडौँ, ५ मंसिर । प्रतिनिधि सभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाएकी छन् । चार हजार ९०५ मत गणना गर्दा कार्की

काठमाडौँ, ५ मंसिर । काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राखेका छन् । ४ हजार २१६ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार थापाले २०२५ मत

झापा, ५ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना जारी रहेको छ । दमक नगरपालिकामा मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान

झापा, ५ मंसिर । झापा क्षेत्र नं.३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मत परिणाम अनुसार ५०० मत गणना हुँदा राप्रपाका अध्यक्ष लिङदेनले २२७ मत

मुस्ताङ, ५ मंसिर । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस मुस्ताङका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । २९ वर्षीय गौचनले एमालेका ६० वर्षका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतले