Logo
राजनीति
मतगणना अपडेट: एमाले तीन, स्वतन्त्र पार्टी दुई र कांग्रेस एक ठाउँमा अगाडि

काठमाडौँ, ५ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, झापा र धनुषामा मतगणना सुरु भएको छ । काठमाडौँको क्षेत्र नम्बर ७, ललितपुर क्षेत्र नम्बर

कास्की २ मा स्वतन्त्रका कँडेलको अग्रता, विद्या पछ्याउँदै

पोखरा, ५ मङ्सिर । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार

अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौँः सभापति लामिछाने

भरतपुर, ४ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताएका छन् । आज मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशभर

लोकतान्त्रिक-वाम गठबन्धन लामो समयसम्म अघि बढ्छ: प्रचण्ड

गोरखा, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको लोकतान्त्रिक-वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन् । आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र

‘सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छु’

काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद चुनिएको भोलिपल्ट सासदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन् । आज काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेपछि

शर्माले गरे मेचीनगरमा मतदान

झापा, ४ मंसिर । झापा क्षेत्र नम्बर १ का उम्मेदवार रहेका नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर ९को कवी शिरोमणि माध्यमिक विद्यालयमा मतदान गरेका छन् । उनले बिहान ९ जबे

रौतहटको दुई स्थानमा गोली चल्यो, मतदान स्थगित

काठमाडौँ, ४ मंसिर । रौतहटको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ । गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली

वरिष्ठ नेता पौडेलद्वारा व्यास नगरपालिकामा मतदान

दमौली, ४ मङ्सिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट मतदान गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार

प्रचण्डद्वार चितवनमा मतदान

चितवन, ४ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गरेका छन् । बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान

योगेश भट्टराईले ताप्लेजुङको मैवाखोलामा गरे मतदान

ताप्लेजुङ, ४ मंसिर । नेकपा एमालेका सचिव योगश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउपालिका स्थित नारायणी माबी मतदान केन्द्रमा आज पहिलो मतदान गरेका छन् । २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका भट्टराई