Logo
राजनीति
आफैँलाई मतदान गर्न नपाउने नेताहरु

काठमाडौँ, ४ मंसिर । केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन् ।

गलत प्रचार गरेकामा कांग्रेस र माओवादीको आपत्ति

काठमाडौँ, ३ मंसिर । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन् । निर्वाचनको अन्तिम

सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ, २ मंसिर । निर्वाचन आयोगले एमालेका प्रतिनिधिसभा उमेदवार सूर्यबहादुर थापालाई पुन: स्पष्टीकरण सोधेको छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपैयाँ दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने बेहोराको

धुलाबारीमा गठबन्धनको चुनावी शक्ति प्रदर्शन

झापा, १ मङ्सिर । चुनावी प्रचारको अन्तिम दिन आज लोकतान्त्रिक बाम गठबन्धन दलहरुले धुलाबारीमा शक्ति प्रदर्शन गरेका छन् । झापा क्षेत्र नं १ अन्तर्गत वडा नं.९, १० र १५ केन्द्रित

गठबन्धनका उम्मेदवारको जीत निश्चित: कोइराला

काठमाडौँ, १ मङ्सिर । नेपाली कांग्रेसका नेता एवं नवलपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइरालाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारको जीत निश्चित भएको दाबी गरेका छन् । नवलपुरको

क्षमतावानलाई अवसर दिन हामीलाई मतदान गर्नुहोस् ः अध्यक्ष लामिछाने

चितवन, १ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले क्षमतावान्लाई अवसरका लागि आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गरेका छन् । उनले आम जनतालाई प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरेका

गठबन्धन चुनावसम्म मात्र होइन ः प्रधानमन्त्री

अछाम, १ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र नभएको बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई

निर्वाचन अग्रगमन र प्रतिगमनबीचको जनमतसङ्ग्रह ः प्रचण्ड

काठमाडौँ, १ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबीचको जनमत सङ्ग्रहको रूपमा टिप्पणी गरेका

डा कोइराला र पण्डितबीच प्रतिस्पर्धा, जीतको आ-आफ्नै दाबी

विराटनगर, १ मङ्सिर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ धेरैको चासो र चर्चाको विषय बनेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला

राष्ट्रिय हित, स्वाधिनता रक्षा गर्न भोट माग्दैछुु: ओली

काठमाडौँ, १ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँच वर्ष टिक्ने स्थिर सरकारका लागि भोट मागेका छन् । “म तपाईं र तपाईंको