
काठमाडौँ, १ मङ्सिर । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई

काठमाडौँ, १ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन्

कपिलवस्तु, १ मङ्सिर । कपिलवस्तुका तीन प्रतिनिधिसभामध्ये क्षेत्र नं १ सत्ता गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का चक्रपाणि खनाल (बलदेव)

झापा, ३० मंसिर । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त दलको झापा क्षेत्र नं.१ अन्तर्गत बुद्धशान्तिमा आयोजना गरिएको कोणसभाले विजयको सन्देश दिएको छ । कोण सभामा हजारौँको उपस्थितिले गठबन्धनको सानदार जित हुने

भोजपुर, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरताका लागि बनाइएको गठबन्धन लामो समयसम्म टिक्ने बताएका छन् । गठबन्धनले जिल्लाको पूर्वी तिवारीभञ्ज्याङमा गरेको चुनावीसभालाई सम्बोधन

डडेल्धुरा, ३० कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताएका छन्

भोजपुर, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा भोजपुरबाट गठबन्धनका उम्मेदवार सुदन किराँतीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाएका छन् ।

भोजपुर, ३० कार्तिक । भोजपुरमा सत्ता गठबन्धनकाे चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै बुधवार बम विस्फाेट भएकाे

काठमाडौँ, ३० कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले आफूलाई प्रधानमन्त्रीमा हेर्न चाहेको बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा नेता सिंहले आफ्नो निर्वाचन

काठमाडौँ, ३० कात्तिक । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा-१ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ । निर्वाचनको बेला अग्नि पीडितलाई