Logo
राजनीति
‘एमाले नेतृत्वमा आए मुलुकलाई सही दिशा दिन्छ’

काठमाडौँ, २८ कात्तिक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वमा आए मुलुकलाई सही दिशा र गन्तव्यमा पुराउन सकिने बताएका छन् । सोमबारका काठमाडौँमा आयोजित एक कार्यक्रममा पोखरेलले मुलुकको

‘हामी गर्न सक्ने कुरा मात्र गर्छौं, नसक्ने कुराको सपना बाँड्न आएका होइनौं’

  मेचीनगर, २८ कात्तिक । झापा क्षेत्र नं.१ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने विश्वास दिलाएका छन् । चुनावी घरदैलो अभियानका क्रममा सोमबार मेचीनगर-७

समृद्धिका लागि एमालेको सरकार ः अध्यक्ष ओली

सिन्धुली, २८ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको बताएका छन् । सिन्धुलीको दुधौलीमा आज एमालेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सुखी नेपाली

चित्रबहादुर र डा पाठक दोहारिने प्रतिस्पर्धामा

गलकोट, २८ कात्तिक । बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाको निर्वाचनमा एउटा नयाँ रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन पछिल्लो समय पेचिलो बन्दै गएको बताइएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष

जसपाको चितवन जिल्ला समिति नै माओवादी केन्द्रमा समाहित

चितवन, २८ कात्तिक । जनता समाजवादी केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रेम भुजेलसहित जिल्ला कमिटी नै नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । नेकपा माओवादी जिल्ला पार्टी कार्यालय

एमाले केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

सिरहा, २८ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सह–इन्चार्ज रामपृत रामले पार्टी परित्याग गरेका छन् । पार्टीले केन्द्रीय कमिटीको निर्णय विपरित घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीसँग

प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन् ः वरिष्ठ नेता पौडेल

गोरखा, २८ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् । गोरखाको

आउँदो चुनावमा गठबन्धन फराकिलो मतले विजयी हुन्छ: महत

काठमाडौँ, २८ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्तारूढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन् ।

प्रतिगमन कायम रहेसम्म गठबन्धन: प्रचण्ड

गोरखा, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगमन कायम रहेसम्म वाम-लोकतान्त्रिक गठबन्धन कायम रहने दाबी गरेका छन् । गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावी

कैलालीमा गठबन्धनका उम्मेदवारको गाडी तोडफोड

कैलाली, २८ कात्तिक । कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारको गाडीमा तोडफोड भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर-३ प्रदेशसभा क्षेत्र (२) का सत्ता गठबन्धनका उम्मेदवार अमरबहादुर साउँदको गाडीमा तोडफोड भएको हो