Logo
राजनीति
आउँदो चुनावमा गठबन्धन फराकिलो मतले विजयी हुन्छ: महत

काठमाडौँ, २८ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्तारूढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन् ।

प्रतिगमन कायम रहेसम्म गठबन्धन: प्रचण्ड

गोरखा, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगमन कायम रहेसम्म वाम-लोकतान्त्रिक गठबन्धन कायम रहने दाबी गरेका छन् । गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावी

कैलालीमा गठबन्धनका उम्मेदवारको गाडी तोडफोड

कैलाली, २८ कात्तिक । कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारको गाडीमा तोडफोड भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर-३ प्रदेशसभा क्षेत्र (२) का सत्ता गठबन्धनका उम्मेदवार अमरबहादुर साउँदको गाडीमा तोडफोड भएको हो

पूर्वी नवलपरासी–१ मा शशाङ्क विरासत जोगाउने प्रतिस्पर्धामा

कावासोती, २८ कात्तिक । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा (एमाले) बाट केन्द्रीय सदस्य कृष्ण

file photo
दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप

दार्चुला, २७ कात्तिक । दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । नौगाड गाउँपालिका-६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको

‘तपाईंहरुले दिनु भएको एकमत पनि खेर नजानेगरी काम गरेर देखाउनेछौँ’

झापा, २७ कात्तिक । झापा क्षेत्र नं.१ का उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो क्षेत्रले समग्र देशको नेतृत्व गर्ने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं.१

‘प्रतिगामी र संविधान विरोधी शक्तिहरुलाई यही निर्वाचनबाट सबक सिकाउनु पर्छ’

गोरखा, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आइतबार हिमालपारि उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामा गाउँ, सिर्दिबास र माछा खोलाका मतदातासँग भेटघाट गरेका छन् । गोरखाको क्षेत्र

रवि लामिछानेकाे गाडी ताेडफाेड

चितवन, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड भएको छ । चितवनमा घरदैलोको क्रममा रहेको सभापतिको गाडीमाथि आज तोडफोड भएको पार्टीले जनाएको छ । निष्पक्ष र

गुमेको भूमि फिर्ता ल्याउँछौँ भन्दा प्रधानमन्त्रीको चित्त दुख्यो: ओली

वीरेन्द्रनगर, २७ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको गुमेको भूमि फिर्ता ल्याउने कुरा गर्दा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मन दुखेको जिकिर गरेका छन् ।

भ्रष्ट प्रवृत्तिको अन्त्य र सुशासन स्थापना मुख्य एजेण्डा ः गुरुङ

वालिङ, २७ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले भ्रष्ट प्रवृत्ति अन्त्य गर्दै सुशासन स्थापना आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् । आज बिहान स्याङ्जाको गल्याङमा भएको घरदैलो तथा