
झापा, १४ पुष । आगामी निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापा जिल्ला समितिले प्रतिनिधिसभा तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रीय कार्यालयमा पठाएको छ। जिल्लाका पाँच प्रतिनिधिसभा क्षेत्रबाट

काठमाडौं, १४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नेतृत्वको भूमिकासम्बन्धी चलिरहेको छलफल ठोस सहमतितर्फ अघि बढेको छ। पार्टी सभापति रवि लामिछाने र कुलमान घिसिङबीच भएको वार्ताले घिसिङलाई उपसभापतिको जिम्मेवारी दिने

काठमाडौं, १४ पुष । नेकपा (एमाले)ले समानुपातिक प्रतिनिधित्वतर्फका उम्मेदवार छान्दा पुरानो पुस्ताको अनुभव, नयाँ पुस्ताको नेतृत्व ऊर्जा र समावेशीतालाई एकसाथ समेट्ने प्रयास गरेको बताइएको छ। पार्टीले सार्वजनिक गरेको सूचीमा तीन

मोरङ, १३ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल अहिले गम्भीर भू–राजनीतिक दबाब र बाह्य प्रभावको संवेदनशील घेराभित्र प्रवेश गरिसकेको बताएका छन्। राप्रपा मोरङ जिल्लाको अधिवेशन उद्घाटन

काठमाडौं, १२ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अस्तित्व जोगाउन अब ‘टालटुले सुधार’ ले मात्रै नपुग्ने र व्यवस्था परिवर्तनको विकल्प नरहेको बताएका छन्। शनिबार झापाको बिर्तामोडमा

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि युवा तथा बौद्धिक व्यक्तित्व कल्याण विक्रम आचार्यको नाम सिफारिस गरेको छ।

काठमाडौं, ३ पुष । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले केन्द्रीय सदस्य निर्वाचित हुँदा प्रतिस्पर्धी केपी शर्मा ओलीभन्दा लोकप्रिय मत ल्याएकाछन्। एमालेको ११औं माधिवेशनमा केन्द्रीय सदस्य पदमा केपी

काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन चलिरहेका बेला केन्द्रीय कमिटी बैठक बोलाएका छन्। यसका कारण आइतबार बिहानदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने तय भएको बन्दसत्रको

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच महत्वपूर्ण भेटवार्ता भएको छ। आज सम्पन्न भेटमा

काठमाडौं, २६ कात्तिक । आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम गरि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय