Logo
राजनीति
प्रधानमन्त्री ओलीले हिमताल विस्फोट र क्षतिबारे जानकारी लिनुभयो

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोट र त्यसबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिनुभएको छ

राष्ट्रिय सभामा टिआरसी विधेयक पेश

काठमाडौँ, भदौ २ गते । राष्ट्रिय सभामा “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’’ पेश भएको छ । आइतबार बसको

लोकतन्त्र अनुशासित समाज : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने बताउनुभएको छ । नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन

जनार्दनले पार्टी फुटाउँछ भन्ने हल्ला गलत होः अध्यक्ष दाहाल(भिडिओ)

काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायि कमिटी बैठकपछि

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्ता जोशी नियुक्त

धनगढी, साउन २८ गते । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका ठेकेन्द्रराज जोशी नियुक्त हुनुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।

हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ : उपप्रमुख डंगोल

काठमाडौँ, साउन २८ गते । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै

नतिजा दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ : मन्त्री भण्डारी

काठमाडौँ, साउन २८ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका

माओवादी केन्द्र आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने (भिडिओ)

काठमाडौं २६ साउन । नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो

काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौँ, २५ साउन । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । बैठकमा बुधवार प्रश्तुत

६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  काठमाडौँ, साउन २४ गते । आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको बैठक बिहीबार बस्दैछ।