Logo
राजनीति
‘आगामी निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्छ’

काठमाडौँ, २५ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने

एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिन्छन्: अध्यक्ष ओली

सुनसरी, २५ कात्तिक । चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताएका छन् । एमाले-जसपा

‘आउँदो चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोला’

गोरखा, २५ कात्तिक । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् । शुक्रबार गोरखाको सिरानचोक-८ जौबारीमा भएको चुनावी सभालाई

गठबन्धनको जित सुनिश्चित: सिंह

काठमाडौँ, २५ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर-१ मा सत्ता गठबन्धनको जित सुनिश्चित भएको बताएका छन् । उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार

दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप

दार्चुला, २५ कात्तिक । दार्चुलामा चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका-५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा बिहीबार

गठबन्धनका उम्मेदवारलाई बाहुनडाँगीमा भव्य स्वागतसहित शुभकामना

मेचीनगर, २४ कात्तिक । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा गठबन्धन दलका उम्मेदवार थप उत्साहका साथ मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् । मतदान गर्ने दिन

सिटौला भन्छन्: राजतन्त्र ब्युँतिदैन

भद्रपुर, २४ कात्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताएका छन् । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका

प्रचण्ड भन्छन् : छिटो आर्थिक क्रान्ति गर्न गोरखा-२ रोजेको हुँ

गोरखा, २४ कार्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राजनीतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन् ।

परिवर्तन र विकासको लागि राप्रपालाई मत: अध्यक्ष लिङ्देन

सिन्धुपाल्चोक, २४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीररुपमा लिन आग्रह गरेका छन् । आगामी मङ्सिर ४

एमाले दाङमा पहिरो: बंगलाचुलीका १ सयभन्दा बढी नेता-कार्यकर्ताले छाडे पार्टी

दाङ, २४ कात्तिक । गठबन्धनको पक्षमा माहोल बढ्दै जाँदा दाङमा नेकपा (एमाले)कमजोर बन्दै गएको छ । आफूलाई निकै बलियो पार्टीका रूपमा दाबी गर्दै आए पनि एमालेका सयौँ नेता कार्यकर्ताले धमाधम