
काठमाडौँ, २३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले दलहरूले भन्दै आएको लोकतन्त्र जनताका लागि नभएको बताएका छन् । मंसिर ४ को निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नेकपा

दार्चुला, २३ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् । बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित वाम-लोकतान्त्रिक गठबन्धनको

काठमाडौँ, २३ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ चुनावपछि एमालेको सरकार बन्ने दाबी गरेका छन् । आफ्नो सरकार बनेपछि जनताको लोकप्रिय काम गर्दै वृद्धभत्ता बढाएर पाँच

काठमाडौँ, २३ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छन् । बुधबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को

काठमाडौँ, २३ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन् । बुधबार काठमाडौँ निर्वाचन क्षेत्र

सुर्खेत, २३ कात्तिक । नेपाली कांग्रेस उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेदवार पूर्णबहादुर खड्काले ‘ओलीतन्त्र’विरुद्ध लड्न वाम-लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् । मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित

झापा, २२ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता

काठमाडौँ, २२ कात्तिक । नेपाली कांग्रेसले पार्टीका ७४ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा नेपाली

जुम्ला, २२ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमा प्रतिगामी, निरंकुशतावादी र सामन्तवादीलाई शून्य बनाउनु पर्ने बताएका छन् । जुम्लामा मंगलबार आयोजित चुनावी सभामा अध्यक्ष प्रचण्डले प्रतिगमनकारी,

झापा, २२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले उम्मेदवार नपाएर एमालेबाट चोरेर लगेको बताएका छन् । झापा शनिश्चरेको शहीद सुखानी पार्कमा आज अपरान्ह आयोजित कार्यक्रममा अध्यक्ष ओलीले