Logo
राजनीति
रुपन्देही-२ मा गठबन्धनले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने

काठमाडौँ, ९ कार्तिक । सत्ता गठबन्धनले रुपन्देही-२ मा प्रतिनिधिसभा सदस्यका लागि जनमुक्ति पार्टीका उमेदवार केशवबहादुर थापालाई गठबन्धनको साझा उमेदवारको रूपमा समर्थन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धि: घर्ती

काठमाडौँ, ९ कार्तिक । नेकपा (माओवादी केन्द्र)की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसिजको २१ औँ शंखरापुर

निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउँछ ः प्रधानमन्त्री देउवा

भक्तपुर, ९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएकाछन् । राष्ट्रिय विभूति

एमाले लोकतन्त्र विरोधी पार्टी: पौडेल

बागलुङ, ८ कात्तिक । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाएका छन् । सोमबार चुनावी सभानिसी खोलामा बोल्दै उनले नेकपा एमाले लोकतन्त्र

कांग्रेसद्वारा प्रचारप्रसार उपसमिति गठन

काठमाडौँ, ८ कार्तिक । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन लक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा

आगामी निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने: प्रचण्ड

काठमाडौँ, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन् । संविधान, गणतन्त्र,

गठबन्धनको संयुक्त सहकार्य र अभियान निरन्तर जारी रहन्छ: नेपाल

काठमाडौँ, ७ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज

लोकतन्त्रको रक्षा र सुशासनका लागि गठबन्धन: भट्टराई

काठमाडौँ, ७ कात्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको

कांग्रेसका महामन्त्री थापालाई निर्वाचन आयाेगले साेध्याे २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, ७ कात्तिक । निर्वाचन आयोगले काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि उमेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आफ्नो निर्वाचन क्षेत्रका बासिन्दालाई नि:शुल्क

कांग्रेसकाे घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौँ, ७ कात्तिक । नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक