Logo
राजनीति
एमालेको इज्जतका लागि लिङ्देनलाई जिताउनु पर्छ ः ओली

झापा, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । एमाले र राप्रपाले भद्रपुरमा

जसपा र लोसपाको घोषणापत्र तयार, छठपछि सार्वजनिक हुने

काठमाडौँ, ११ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । मङ्सिर ४ गते हुने

‘एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीतिबाटै सन्यास लिन्छु’

काठमाडौँ, ११ कात्तिक । पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाडौँ-२ मा उम्मेदवारी दिएको बताएकी छन् । तिहार पर्वका अवसरमा काठमाडौँको शंखरापुर

कांग्रेसको सङ्कल्प पत्र शनिबार सार्वजनिक गरिने

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र शनिबार सार्वजनिक गर्ने जनाएको छ । सो सङ्कल्प पत्र प्रधानमन्त्री

साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनको आग्रह

काठमाडौँ, ११ कात्तिक । सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलका तर्फबाट आज

जनमतको कदर नगरे जनताले विरोध गर्छन्: थापा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारूढ गठबन्धन विजयी हुने दाबी गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ४

रुपन्देही-२ मा गठबन्धनले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने

काठमाडौँ, ९ कार्तिक । सत्ता गठबन्धनले रुपन्देही-२ मा प्रतिनिधिसभा सदस्यका लागि जनमुक्ति पार्टीका उमेदवार केशवबहादुर थापालाई गठबन्धनको साझा उमेदवारको रूपमा समर्थन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धि: घर्ती

काठमाडौँ, ९ कार्तिक । नेकपा (माओवादी केन्द्र)की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसिजको २१ औँ शंखरापुर

निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउँछ ः प्रधानमन्त्री देउवा

भक्तपुर, ९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएकाछन् । राष्ट्रिय विभूति

एमाले लोकतन्त्र विरोधी पार्टी: पौडेल

बागलुङ, ८ कात्तिक । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाएका छन् । सोमबार चुनावी सभानिसी खोलामा बोल्दै उनले नेकपा एमाले लोकतन्त्र