Logo
राजनीति
‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने’

काठमाडौँ, ६ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुुपर्ने नागरिकको चाहाना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन् । आज आयोजित चुनावी कार्यक्रममा उनले मुलुक निर्माण

राप्रपाले आगामी निर्वाचनमा अप्रत्याशित नतिजा ल्याउँछ: लिङ्देन

काठमाडौँ, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नतिजा आउने दाबी गरेका छन् । शनिबार काठमाडौँ क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले

गठबन्धन शान्ति प्रक्रियाको निरन्तरता ः प्रचण्ड

काठमाडौँ, ५ कात्तिक । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन सामान्य प्रक्रिया भए पनि यो निर्वाचन खास उद्देश्यका लागि भएको बताएका छन् । विराटनगरमा आज आयोजित

लोकतन्त्र र संविधानलाई धराप पर्न नदिन गठबन्धनः नेपाल

काठमाडौँ, ५ कात्तिक । नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गलत मानिसको हातबाट नेतृत्व खोस्न गठबन्धन बनेको बताएका छन् । विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई

संविधानको रक्षा गर्न गठबन्धनः प्रधानमन्त्री देउवा

विराटनगर, ५ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताएका छन् । विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन

‘राजा फर्काउँछु भन्नु र मरेको मान्छे जीवित बनाउँछु भन्नु उस्तै हो’ ः सिटौला

झापा, ४ कात्तिक । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ढलिसकेको राजतन्त्रलाई बोकेर हिँड्नेहरूका दिन गइसकेको बताएका छन् । झापाको बाह्रदशी–५ स्थित ‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’ले आज आयोजना गरेको प्रदेश

एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

काठमाडौँ, ४ कात्तिक । सर्वोच्च अदालतले रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय

गठबन्धन गणतन्त्रको रक्षा गर्ने मूल शक्ति हो ः नेपाल

पोखरा, ४ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशका गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गरेका छन् । पोखरामा गठबन्धनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा

निर्वाचनका लागि मात्र गठबन्धन होइन ः प्रचण्ड

पोखरा, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचनका लागि मात्र अहिलेको गठबन्धन नबनेको बताएका छन् । उनले पाँच दलीय गठबन्धनको पोखरामा आयोजित

गठबन्धन राष्ट्रिय आवश्यकताः प्रधानमन्त्री देउवा

गण्डकी, ४ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज