
कपिलवस्तु, २ कात्तिक । नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुन: नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा असोज २५ गतेदेखि आयोजित महाधिवेशनले विप्लवलाई पुन: महासचिवमा चयन गरेको हो । महाधिवेशनले

काठमाडौँ, १ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई

काठमाडौँ, १ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको स्थायीत्व र संविधान जोगाउन वर्तमान गठबन्धन बनेको प्रष्ट पारेका छन् । ललितपुरमा आज आयोजित वाम-लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई

फाइल तस्बिर काठमाडौँ, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू चुनावी एजेन्डाबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष बहस गर्न तयार रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत

तनहुँ, १ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका-१० स्थित शेवर, नयाँबस्ती,

गुल्मी, १ कात्तिक । गुल्मी क्षेत्र नंबर-२ मा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डाक्टर दामोदर भुसालले उम्मेदवारी फिर्ता लिएका छन् । भुसालले सोमबार पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ताको

काठमाडौँ, ३१ असोज । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही उम्मेदवार बनेकालाई आगामी कात्तिक ४ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गरे कारबाही

सुर्खेत, ३१ असोज । संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व वाम लोकतान्त्रिक गठबन्धनले गर्ने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । निर्वाचन केन्द्रित कार्यक्रमका लागि आज सुर्खेत आएका उनले

काठमाडौँ, ३१ असोज । नेकपा माओवादी केन्द्रले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बागी उम्मेदवारी दिने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ ।

काठमाडौँ, ३० असोज । कांग्रेस नेता विजयकुमार गच्छादारसहित नौ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । आइतबार न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट