
तनहुँ, २९ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक रहेको बताएकाछन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा आज

गोरखा, २९ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा

काठमाडौँ, २९ असोज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्रीलाई मन्त्रिमण्डलबाट हटाएका छन् । मुख्यमन्त्री राउनले माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीलाई भने हटाएका

काठमाडौँ, २८ असोज । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह-इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जानकारी

काठमाडौँ, २८ असोज । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आधिकारिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। एमालेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संघ र प्रदेशका समानुपातिक र

जनकपुरधाम, २८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादु्र देउवाले संघीय सरकारबाट जसपाबाट बनेका मन्त्रीहरु हटाएको भोलिपल्ट

तनहुँ, २८ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन् । आज तनहुँको व्यास नगरपालिका-१३ मा मतदातासँगको भेटघाटका

काठमाडौँ, २८ असोज । उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगेका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा

काठमाडौँ, २८ असोज । सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय गरेका छन् । बिहिबार बसेको गठबन्धन बैठकले निर्वाचन परिचालन समन्वय समिति