
काठमाडौँ, २६ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहको कदमलाई अराजनीतिक भनेर टिप्पणी गरेका छन् । नेकपा एमालेका नेता प्रभु साहले जसपासँगको तालमेलप्रति असहमती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको

मनाङ, २६ असोज । मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दिपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको

काठमाडौँ, २६ असोज । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा.वेदुराम भुसालले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएका छन् । महासचिव डा.भुसालले विज्ञप्ति जारी
काठमाडौँ, २६ असोज । नेपाली काँग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ । काँग्रेसले मंगलबार एक

काठमाडौँ, २५ असोज । सत्ता गठबन्धनले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न

बागलुङ, २५ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिएका छन् । गठबन्धन दलद्वारा आज

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ । देउवाको नागरिकतामा उल्लेख भएको जन्ममिति र मतदाता नामावलीमा भएको जन्ममिति फरक परेको

डडेल्धुरा, २५ असोज । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन् । देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा.आरजू राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका देउवाले यसका लागि दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष

काठमाडौँ, २५ असोज । नेकपा (एमाले)का नेता भीम रावलले पार्टीले आफूलाई उम्मेदवार नबनाएको विषयमा ‘उचित समयमा बोल्ने’ बताएका छन् । आसन्न निर्वाचनका लागि एमालेबाट टिकट नदिइएपछि उनी उम्मेदवार बनेका छैनन्