Logo
राजनीति
गठबन्धनमा आबद्ध दलहरू आन्तरिक छलफलमा जुटे

काठमाडौँ, १८ असोज । पाँच दलीय गठबन्धनमा आबद्ध दलहरू आन्तरिक छलफलमा जुटेका छन् । गठबन्धनको बैठकमा सहमति नजुटेपछि दलहरू छुट्टाछुट्टै बैठकमा जुटेका हुन् । सोमबारको बैठकमा पनि सिट बाँडफाँडको टुंगो

गठबन्धनको भागबन्डा अझै मिलने, आज पनि बैठक बस्दै

काठमाडौँ, १८ असोज । पाँच दलीय गठबन्धनको बैठक आज पनि बैठक बस्दै छ । सिट बाँडफाँडका लागि सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुन: बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी

पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौँ, १७ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य

२९ जनाले लिए समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ता

काठमाडौँ, १७ असोज । आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगका सहायक

बन्दसूची संशोधनसँगै दलहरुको आन्तरिक किचलो कम हुँदै

काठमाडौँ, १७ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा संशोधित बन्दसूची बुझाइएसँगै राजनीतिक दलहरुभित्रको आन्तरिक किचलो क्रमशः कम हुन थालेको छ ।

पूर्वअध्यक्ष रेग्मीले भने, ‘निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस’

काठमाडौँ, १७ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गरेका छन् । वडादसैँको अवसरमा दिएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले

आगामी निर्वाचनमा डा. बाबुराम भट्टराई चुनाव नलड्ने

काठमाडौँ, १७ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आशन्न निर्वाचनमा चुनाव नलड्ने भएका छन् । आफ्नो ठाउँले सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने पनि उनले अपेक्षा गरेका छन् । “म

समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन १२ बजेसम्म समय

काठमाडौँ, १७ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा

मुलुकलाई उन्नतीको मार्गमा लैजान गठबन्धन गरेका हौ: नेता पौडेल

काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावका जाने बताएका छन् । विजया दशमीका अवसरमा भिडियो सन्देश जारी

आज समानुपातिक बन्दसूची फिर्ता लिने दिन

काठमाडौँ, १७ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूचीमा सूचीकृत उम्मेदवारले आज आफ्नो नाम फिर्ता लिन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार दलहरुले हिजोसम्ममा पेश गरेको