Logo
राजनीति
सरकार चलाउन सिकाउनेलाई तोरीको फूल देखाई दिए: नेता बास्कोटा

काठमाडौँ, १३ असोज । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा

पर्यटनमन्त्री श्रेष्ठ भन्छन्, ‘नेपाली आकाश सुरक्षित छ’

काठमाडौँ, १३ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को ४१ औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन् । क्यानडाको

गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित)

काठमाडौँ, १३ असोज ।  सत्ता गठबन्धन दलहरूले प्रतिनिधिसभा सिट बाँडफाँटमा सहमति जुटाएका छन् । बुधबार बेलुका अबेरसम्म बसेको बैठकले कांग्रेसले ८७ सिट, नेकपा माओवादी केन्द्र ४१ सिट, नेकपा एकीकृत समाजवादीले

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, १३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह तीन बजे बैठक बोलाइएको उपाध्यक्ष सुवास नेम्बाङले जानकारी

आकांक्षी धेरै भएपछि उम्मेदवार छान्न सकस

काठमाडौँ, १३ असोज । १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ । निर्वाचन आयोगले तय

‘आगामी चुनावमा जनताले राप्रपालाई पहिलो शक्ति बनाउन सक्छन्’

काठमाडौँ, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरेका छन् । देशले

राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ: ईश्वर पोखरेल

काठमाडौँ, १२ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्ने बताएका छन् । काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले

रवीन्द्र मिश्रले भने, ‘हामी पार्टीभित्र बखेडा र विवाद झिक्दैनौं’

काठमाडौँ, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हालै एकता गरेका नेता रवीन्द्र मिश्रले आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो पाँच वर्षको अवधिमा आफैंले स्थापना

निर्वाचन आचारसंहिता क–कसले पालना गर्नुपर्छ ?

काठमाडौँ, १२ असोज । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनाको लागि ‘निर्वाचन आचारसंहित, २०७९’ आजबाट लागू गरेको छ । निर्वाचन सम्पन्न नभएसम्म

कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना

काठमाडौँ, १२ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा.शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता कार्यकर्ता धर्नामा बसेका छन् । सभापति शेरबहादुर