Logo
राजनीति
प्रतिनिधिसभा बैठक सुरु, शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ, १ असोज । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएको छ । बैठक अहिले १ः३० बजे प्रारम्भ भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा

ओलीले भने, ‘लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन’

काठमाडौँ, १ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् । संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको

गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लग्यो: ओली

काठमाडौँ, १ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन् । आज काठमाडौँको वसन्तपुरमा संविधान दिवसको अवसरमा आयोजित

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौँ, १ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटघाट भएको भएको छ । शुक्रबार साँझ भट्टराईको निवासमा चुनावको सम्मुखमा पुराना

प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल प्रभावकारी रहेन: पोखरेल

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारूढ

संसद्को कार्यकाल सन्तोषजनक भएन: अध्यक्ष नेपाल

काठमाडौँ, ३१ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले संसद्को कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताका मुद्दा स्थापित

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, ३१ भदौ । सरकारले शनिवार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

सांसदलाई बिदाइ गर्दै ओलीले भने, ‘मंसिर ४ को निर्वाचनमा लाग्नुस्’

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ

०७४ को समानुपातिक बन्दसूची असोज १ गतेदेखि निष्क्रिय हुने

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले २०७४ सालमा दलहरुले बुझाएको समानुपातिक तर्फको बन्दसूची शनिबार राति १२ बजेपछि स्वतस् कायम नरहने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, ३१ भदौ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद्