Logo
राजनीति
मन्त्रीले चुनाव प्रचार गर्न पाउनुपर्छ: श्रेष्ठ

काठमाडौँ, २७ भदौ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गरेका छन्

‘गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्छ’

काठमाडौँ, २७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्ने आवश्यकता औँल्याएकी छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले यहाँ आज आयोजना गरेको मानव

यी हुन् एमालेका सर्वसम्मत सिफारिस भएका ५२ उम्मेदवार

काठमाडौँ, २७ भदौ । नेकपा एमालेले मंसिर ४ गते हुने निर्वाचनका लागि हालसम्म ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमालेले प्रतिनिधि सभाका १६५ सिटमध्ये ५२ क्षेत्रमा उम्मेदवार सर्वसम्मत

संविधान दिवसको अवसरमा एमालेले वाकथन आयोजना गर्ने

काठमाडौँ, २७ भदौ । एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आठौं संविधान दिवसका अवसरमा पार्टीले आगामी १ असोजमा उपत्यकामा वाकथन (पदयात्रां)

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ, २७ भदौ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको

आउँदाे चुनावमा एमालेले बहुमत ल्याउँछ: गुरुङ

लमजुङ, २६ भदौ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा एमालेको बहुमत आउन सक्ने जिकिर गरेका छन् । एमाले प्रचार

गठबन्धनका दलहरु जनतालाई झुक्याउन लागिपरेको: बास्कोटा

काठमाडौँ, २६ भदौ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् । गठबन्धनका दलहरुलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट

गठबन्धनका नाममा अरूलाई टिकट दिए पार्टीमा विद्रोह हुन्छ: कोइराला

मोरङ, २६ भदौ । कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसको गढमा गठबन्धनका नाममा अन्यलाई टिकट दिए पार्टीमा विद्रोह हुने बताएका छन् । कांग्रेस क्षेत्र–६ मोरङको बुढीगंगामा आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा कोइरालाले

सिट बाँडफाँटमा सहमति जुटाउन गठबन्धनको बैठक बस्दै

काठमाडौँ, २६ भदौ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शनिबारको बैठकमा नै सहमति गर्ने भनिए

माओवादीप्रति जनताले धेरै आशा गरेका छन्: पौडेल

पोखरा, २५ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले