Logo
राजनीति
कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक: नेपाल

काठमाडौँ, ८ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन् । पार्टीको केन्द्रीय सङ्गठन

‘चुनावमा धाँधली हुनु हुँदैन, सत्ताको दुरुपयोग हुन सक्छ’

काठमाडौँ, ८ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश सभा चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्न

विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्षरत छु: प्रचण्ड

चितवन, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको

देव गुरुङले भने, ‘कांग्रेसले भनेजस्तो सिट विभाजन गर्न नमिल्ने’

काठमाडौँ, ८ भदौ । मओवादी केन्द्रका महासचिव देव गुरुङले एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । रिपाेर्टस क्लबमा बुधबार आयोजित

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन हामी सकारात्मक छौँ: एमाले

काठमाडौँ, ८ भदौ । नेकपा एमालेले शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन आफूहरू सकारात्मक भएको बताएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन

नेकपासँग भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध: गृहमन्त्री

काठमाडौँ, ८ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले डेढ वर्षअघि भएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति संविधान र विधिअनुसार कार्यान्वन गरिने बताएका छन् । नेपाल प्रहरीले आयोजना गरेको

पूर्वमन्त्री मोहम्मद वकिल माओवादी केन्द्रमा प्रवेश

बुटवल, ८ भदौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य एवं पूर्व वन तथा भू-संरक्षण मन्त्री मोहम्मद वकिल मुसलमान नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । पूर्वमन्त्री मुसलमानलाई मंगलबार

शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न मेयर साहको निर्देशन

काठमाडौँ, ८ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगर अन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । प्रेस विज्ञप्ति निकाल्दै

निर्वाचनमा जोडघटाउमा दलहरू: एमालेलाई चुनाव चुनौतीपूर्ण

काठमाडौँ, ८ भदौ । मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन् । यी कमिटीको

सिट बाँडफाँटका लागि गठबन्धनका नेताहरू ‘वान टू वान’ वार्ता गर्न सहमत

फाइल तस्बिर काठमाडौँ, ७ भदौ । सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू प्रदेश सभा र प्रतिनिधि सभा चुनावको सिट बाँडफाँडका लागि ‘वान टु वान’ वार्ता गर्न सहमत भएका छन् । कार्यदल