Logo
राजनीति
कांग्रेस कसैको अगाडि झुक्दैन: गच्छदार

सुनसरी, ११ भदौ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस कसैको अगाडि नझुक्ने पार्टी भएको बताएका छन् । नेपाली कांग्रेस सुनसरीले शुक्रबारदेखि सुरु गरेको ‘जनतासँग कांग्रेस अभियान’ कार्यक्रममा उनले कांग्रेस

‘माओवादीमा गएका होइनौँ, चुनावी तालमेल मात्रै हो’

काठमाडौँ, १० भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको सङ्घीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन् ।

बहुमत ल्याउने सङ्कल्पका साथ एमाले अघि बढ्छ: भट्टराई

काठमाडौँ, १० भदौ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन् । सचिव भट्टराईल शुक्रवारदेखि

आगामी निर्वाचनमा मेरो उम्मेदवारी रहन्न: पौडेल

काठमाडौँ, १० भदौ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन् । उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार

आउँदो चुनावमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउनुस्: ओली

काठमाडौँ, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो सङ्घीय र प्रदेश सभा चुनावमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रवार ललितपुरको

प्रचण्डले भने, ‘नागरिकता विधेयक प्रक्रियामा गएको छ, पारित हुन्छ’

विराटनगर, १० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले नागरिकता विधेयक पुनःप्रक्रियामा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ, १० भदौ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान १२ बजे देखि बैठक सुरु भएको हो । एमाले प्रचार तथा प्रकाशन

आगामी निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्ने: प्रकाशमान सिंह

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार काठमाडौंमा भएको मंगलादेवी सिंहको २७ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै सिंहले

निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राप्रपा नेपाल अदालत जाने

काठमाडौँ, १० भदौ । निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताएका

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ, १० भदौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । आज र भोलि बस्ने केन्द्रीय