Logo
राजनीति
‘भोजपुर छोडेर अन्यत्र उम्मेदवार बन्ने मेरो चाहना र सोच छैन’

विराटनगर, १२ भदौ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चुनावमा आफू गृहजिल्ला भोजपुरबाट उम्मेदवार बन्ने जनाएका छन् । मंसिर ४ गते हुन लागेको चुनावका लागि आफ्नो पार्टीको तर्फबाट सांसद

नागरिकता विधेयकः विधायन समितिमा गठबन्धनलाई बहुमत

काठमाडौँ, १२ भदौ । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाएको छ । आइतबार बसेको राष्ट्रिय सभा दोस्रो बैठकले उक्त विधेयकलाई पुनर्विचारका

शेखर कोइराला भन्छन्,, ‘गठबन्धन आजको आवश्यकता हो’

मोरङ, १२ भदौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ

ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

काठमाडौँ, १२ भदौ । एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गरेको छ । आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि

प्रतिनिधिसभा निर्वाचन: नेकपा एस खोटाङबाट राजन राई सिफारिस

खोटाङ , १२ भदौ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ । जिल्ला कमिटीको बैठकले आगामी ४

सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

काठमाडौँ, १२ भदौ । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । बैठक अपराह्न

एमाले निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

काठमाडौँ, १२ भदौ । नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको पार्टी कार्यालय सचिव डाक्टर भिष्म अधिकारीले जनाकारी

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, १२ भदौ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १२औँ अधिवेशनको ४८औँ बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ ।

सुनसरीको क्षेत्र नं.१ बाट मुख्यमन्त्री राईको नाम सिफारिस

सुनसरी, ११ भदौ । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको

तालमेलले स्थानीय तहको निर्वाचन भन्दा राम्रो नतिजा दिन्छ: प्रचण्ड

बुटवल, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गरेका