Logo
राजनीति
उम्मेदवार सिफारिस गर्दा कुनै शुल्क नलिनु: कांग्रेस

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन मातहतका समितिलाई निर्देशन गरेको छ । पार्टी केन्द्रीय कार्यालयले

मेरो चरित्र हत्या भयो, कानुनी प्रक्रियामा जान्छु: महेश बस्नेत

काठमाडौँ, १४ भदौ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले समाजिक सञ्जालमा आफ्नो नाम जोडेर भाइरल भएको भिडियोप्रति स्पष्टीकरण दिएका छन् । मंगलबार दिउँसो समाजिक सञ्जालमा बस्नेतमाथि वाईसीएलले

गठबन्धनको सहारा खोज्दै मधेसवादी दल

काठमाडौँ, १४ भदौ । स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराई/मधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन्

एकीकृत समाजवादीले झापाबाट गर्यो उम्मेदवार सिफारिस

झापा, १३ भदौ । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाबाट उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले आगामी मंसिर ४ गतेका लागि घोषित निर्वाचनका लागि उम्मेदवार

गठबन्धन अहिलेको अवाश्यकता र वास्तविकता: पौडेल

काठमाडौँ, १३ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । “हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता

बुधवारसम्म सिट बाँडफाँटको टुंगो लाग्छ: प्रचण्ड

काठमाडौँ, १३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि काठमाडौँ उपत्यकामा नयाँ उम्मेदवार ल्याउने तयारी गरेको बताएका छन् । सोमवार

राष्ट्रपतिसँग छलफल गर्न शीतल निवास जाँदै एमाले नेता

काठमाडौँ, १३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेताहरू शीतलनिवास जाँदै छन् । नागरिकता विधेयकका विषयमा छलफलका लागि जान लागेको एक नेताले जानकारी दिए

पीडितले न्याय पाउनेगरी विधेयकलाई अघि बढाइनुपर्छ : सांसद

काठमाडौँ, १३ भदौ । सांसदहरुले बास्तविक पीडितले न्याय पाउनेगरी बेपत्ता छानविन, सत्यनिरुपण तथा मलेमिलाप आयोग संशोधन विधेयकलाई अघि बढाइनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयक उपर सैद्धान्तिक

बास्कोटाले भने, ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संविधान विपरीत’

काठमाडौँ, १३ भदौ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले सरकारले मानवअधिकारको सर्वव्यापी सिद्धान्त र नेपालको संविधानका प्रावधान विपरीत सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याएको आरोप लगाएका छन् । बेपत्ता पारिएका व्यक्तिको

सार्वजनिक पोखरी मिचेर बनेको छाया कम्प्लेस पनि भत्काउन: प्रेम सुवाल

काठमाडौँ, १३ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पोखरी मिचेर बनेको भवन छाया कम्प्लेक्स भत्काउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुवालले छाया