Logo
राजनीति
गठबन्धन दल सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छः प्रचण्ड

कर्णाली, १७ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ , १७ भदौ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल

आलम रौतहट २ बाट कांग्रेस उम्मेदवार सिफारिस

रौतहट, १७ भदौ । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले रौतहट क्षेत्र नं २ बाट मोहम्मद अफताब आलमको नाम सिफरिस गरेको छ । मानिसहरूलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा पुर्पक्षका

कांग्रेसलाई ५० प्रतिशत सिट लिन प्रचण्डको प्रस्ताव

काठमाडौँ, १७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई ५० प्रतिशत सिट लिन प्रस्ताव गरेका छन् । बिहीबारको गठबन्धनको बैठकमा प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू

चुनावमा एक भएर गए जित सुनिश्चित: भट्ट

बैतडी, १६ भदौ । नेकपा एमालेका सचिव लेखराज भट्टले आसन्न निर्वाचनमा एकढिक्का भएर जान कार्यकर्तालाई निर्देशन दिएका छन् । बैतडीको पाटनमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टले एकढिक्का भएर अगाडि

गठबन्धनकाे बाटो निश्चित छैन, जनताले विश्वास गर्दैनन्: गुरुङ

मनाङ, १६ भदौ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टी बहुमतका साथ विजयी हुने विश्वास व्यक्त गरेका छन् । मनाङको

भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको

भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसका ५३ आकांक्षी

भादगाउँ, १६ भदौ । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका

जबराले भने, ‘असक्षम र विफल भन्ने प्रश्न नै औचित्यहीन’

काठमाडौँ, १६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गरेका छन् । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको

एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम सिफारिस

इनरुवा, १६ भदौ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधिसभामा प्रदेश १