Logo
राजनीति
कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने: प्रचण्ड

काठमाडौँ, २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् । बिहीबार बिहान रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा पार्टीको

आज सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँड मुख्य एजेण्डा

काठमाडौँ, २ भदौ । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बिहान १० बजे बालुवाटारमा बैठक बस्ने भएको छ । बैठक प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन र सिट बाँडफाँटलगायत

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ, १ भदौ । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव

माओवादी केन्द्रले बिहीवार पदाधिकारी टुङ्गो लगाउने

काठमाडौँ, १ भदौ । नेकपा (माओवादी केन्द्र)ले बिहीवार पार्टी पदाधिकारीको टुङ्गो लगाउने भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार

आगामी निर्वाचन निर्णायक हो: अध्यक्ष ओली

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन निर्णायक भएको बताएका छन् । पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एमाले एकजुट भएर चुनावमा

जसपाका उपाध्यक्ष राई एमालेमा प्रवेश

काठमाडौँ, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई नेकपा ९एमाले०मा प्रवेश गरेका छन् । बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले

गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन्: थापा

काठमाडौँ, १ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नभएको बताएका छन् । विवादमा अल्झिनुभन्दा सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता भएको उनले

मुलुकको स्थिरताका लागि गठबन्धन कायम रहन्छ: कार्की

काठमाडौँ, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज आयोजना गरेको

माओवादी केन्द्रको बैठक सर्‍यो

काठमाडौँ, १ भदौ । आज विहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक दिउँसोलाई सारिएको छ । अन्तरिक छलफल गर्नुपर्ने भएकोले बैठक दिउँसो १ बजे मात्रै बस्ने तय भएको

झापाबाटै चुनाव लड्छु: विश्वप्रकाश शर्मा

झापा, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू झापाबाटै उमेदवार बन्ने बताएका छन् । बुधबार बिहान ट्विट गर्दै उनले काठमाडौँ-५ बाट चुनाव नलड्ने घोषणा गरेका हुन् ।