
काठमाडौँ, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज आयोजना गरेको

काठमाडौँ, १ भदौ । आज विहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक दिउँसोलाई सारिएको छ । अन्तरिक छलफल गर्नुपर्ने भएकोले बैठक दिउँसो १ बजे मात्रै बस्ने तय भएको

झापा, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू झापाबाटै उमेदवार बन्ने बताएका छन् । बुधबार बिहान ट्विट गर्दै उनले काठमाडौँ-५ बाट चुनाव नलड्ने घोषणा गरेका हुन् ।

काठमाडौँ, १ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ ।

काठमाडौँ, १ भदौ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा आसन्न मंसिर ४ को संघीय

काठमाडौँ, ३१ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आज आयोजना गरेको ‘युवा महिला र राजनीति’

काठमाडौँ, ३१ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरू गठबन्धनकै अंग भएको बताएका छन् । माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी निर्वाचनमा भाग लिन सहमतिपछि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा

काठमाडौँ, ३१ साउन । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) ले संयुक्त रूपमा दल दर्ता गरेका छन् । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा

काठमाडौँ, ३१ साउन । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताएका छन् । आउँदो चुनावमा सहकार्य गरेर अर्को पार्टीको

काठमाडौँ, ३१ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच छलफल भइरहेको छ । नेत द्वयबीच माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा छलफल