Logo
राजनीति
एकीकृत समाजवादीले उम्मेदवारको मापदण्ड तोक्ने

काठमाडौँ, १ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ ।

माओवादी केन्द्रको बैठक बस्दै, बाबुरामसँग संयुक्त समिति निर्माण गर्ने

काठमाडौँ, १ भदौ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा आसन्न मंसिर ४ को संघीय

देश हामीले आफैँ बनाउने होः ओली

काठमाडौँ, ३१ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आज आयोजना गरेको ‘युवा महिला र राजनीति’

हामी पनि गठबन्धनभित्रकै अंग हौं: भट्टराई

काठमाडौँ, ३१ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरू गठबन्धनकै अंग भएको बताएका छन् । माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी निर्वाचनमा भाग लिन सहमतिपछि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा

माओवादी केन्द्र र नेसपाले संयुक्त रूपमा दल दर्ता गराए

काठमाडौँ, ३१ साउन । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) ले संयुक्त रूपमा दल दर्ता गरेका छन् । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा

चुनावमा जित सुनिश्चित गर्न माओवादी रोजेँ: गौतम

काठमाडौँ, ३१ साउन । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताएका छन् । आउँदो चुनावमा सहकार्य गरेर अर्को पार्टीको

प्रचण्ड र बाबुरामबीच छलफल जारी

काठमाडौँ, ३१ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच छलफल भइरहेको छ । नेत द्वयबीच माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा छलफल

नागरिकता विधेयक जस्ताको त्यस्तै फेरि अगाडि बढाउने गठबन्धनको निर्णय

काठमाडौँ, ३१ साउन । सरकारले नागरिकता विधेयक जस्ताको त्यस्तै फेरि अगाडि बढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरुको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको

जनतामा एमालेको ठूलो प्रभाव छ: ज्ञवाली

बाँके, ३१ साउन । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन् । नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले

राष्ट्रपतिलाई एमालेसँग जोडेर किन हेरियो?: भट्टराई

काठमाडौँ, ३१ साउन । नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेसँग जोडेर हेरिएको भन्दै आक्रोश व्यक्त गरेको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद्को बैठक सुरु हुनासाथ सभामुखसँग समय