
काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसङ्गतिको पुलिन्दा बनेको आरोप लगाएका छन् । बिहीवार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै

काठमाडौँ, ५ साउन । नेकपा(माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी)मा सहभागी नहुने नेपाल सरकारको निर्णयका बारेमा तत्कालै अमेरिकालाई पत्राचार गर्न नसकिने भनी परराष्ट्रका अधिकारीले

काठमाडौँ, ५ साउन । एमाले सांसद प्रदीप ज्ञवालीले आफूले मूल्यवृद्धिविरुद्ध कुरा उठाउँदा आफूलाई ट्रोल बनाइएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले आफूले मूल्यवृद्धिको कुरा उठाउँदा अमेरिकामा खाना खाएको फोटोलाई ट्रोल

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित

काठमाडौँ, ५ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताएका छन् । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने

काठमाडौँ, ५ साउन । एमाले सांसद नविना लामाले आफू नेपाली भाषामा कमजोर भएकाले संसद्मा बोल्ने क्रममा अशुद्ध भएको स्पष्टीकरण दिएकी छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा उनले

काठमाडौँ, ४ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो प्रदेश र सङ्घको चुनावमा आफ्नो पार्टीको सिट बढ्ने दाबी गरेका छन् । बुधवार काठमाडौँमा पार्टीको स्कुल विभागले आयोजना

काठमाडौँ, ४ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलल कालो धनलाई सेतो बनाउन नसकेपछि गभर्नर महाप्रसाद अधिकारीमाथि सत्तापक्षबाट आक्रमण भइरहेको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार अनलाइन सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै

काठमाडौँ, ४ साउन । राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए त्यसको अनुगमन गर्नुपर्ने बताए । राष्ट्रियसभाको आजको बैठकमा उनले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका

काठमाडौँ, ४ साउन । सांसदहरुले सामान्य नागरिकले सहज रुपमा न्याय पाउन कठिन भएको र न्यायालयमा हुने गरेका भ्रष्टाचारका विषय बाहिरिने गरेकाले न्यायालयको समग्र सुधारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्