Logo
राजनीति
एमालेलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने: केपी ओली

झापा, १२ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताएका छन् । पार्टीको दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै

प्रदेश नं १ को नाम के राख्ने ?

विराटनगर, १२ साउन । मुलुक सङ्घीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये अब नामकरण गर्न प्रदेश १ मात्र बाँकी छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ, १२ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक सुरु भएको हो । बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता

एमालेलाई एक्ल्याउन निषेधको राजनीति भइरहेको छ ः ओली

झापा, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको बताएका छन् । झापाको विर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँग बुधबार भएको

‘जस लिनकै लागि गठबन्धन सरकारले नागरिकता विधेयक ल्यायो’

झापा, ११ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताएका छन् । बुधबार बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई

लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ: नेता डा कोइराला

वीरगञ्ज , ११ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार

मिडिया बहुलवादप्रति सरकार सदैव प्रतिबद्ध छ: सञ्चारमन्त्री कार्की

काठमाडोँ, ११ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय समाचार समिति (रासस) ले व्यावसायिक पत्रकारिताको सिद्धान्त, मूल्य, मान्यता र मूल मर्मबाट विचलित नभईकन आफ्नो ऐतिहासिक गरिमालाई अझ अभिवृद्धि

वामपन्थी आन्दोलन बलियो बनाउन सबैलाई समेटौँ: पोखरेल

चितवन, १० साउन । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गरेका छन् । एमाले चितवन जिल्ला कमिटीद्वारा आज भरतपुरमा

विराटनगर जुट मिल पुनः सञ्चालन गरिन्छ: उद्योगमन्त्री बडू

विराटनगर, १० साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले विराटनगर रानीस्थित विराटनगर जुट मिल पुनः सञ्चालन गरिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विराटनगर जुट

गठबन्धन आउँदो चुनावसम्म कायम रहन्छ: नेपाल

पोखरा, ९ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावसम्म नै गठबन्धन कायमै रहने बताएका छन् । ४४ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन