Logo
राजनीति
खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ: ऊर्जामन्त्री भुसाल

काठमाडौँ, १५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको

एमाले विभाग प्रमुखहरूको बैठक सुरु

काठमाडौँ, १५ साउन । नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी

जनार्दन शर्मा नै पुनः अर्थमन्त्रीमा नियुक्त हुने

काठमाडौँ, १५ साउन । जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, अर्थमन्त्री चयन हुने

काठमाडौँ, १५ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्नेछ । आजको बैठकमा स्थायी कमिटी र

सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनतामा लैजान जरूरी: पौडेल

लुम्बिनी, १४ साउन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनतामा लैजान जरूरी रहेको बताएका छन् । उनले आगामी निर्वाचनमा पार्टीलाई विजयी

पुन: एकपटक प्रधानमन्त्री हुने इच्छा छ: प्रचण्ड

काठमाडौँ, १४ साउन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुन: एक पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन

पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म दिगो रहन्छ: माधव नेपाल

डोटी, १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी

मुलुकको अर्थतन्त्रमा संकट देखिनुको प्रमुख जिम्मेवार कम्युनिष्ट: सिंह

काठमाडौँ, १४ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेताकार्यकर्ता सबैले पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिनु पर्ने बताएका छन् । कांग्रेस कार्यकर्ता भएपछि उसले हरेक गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण

‘हामी पहिला गल्ती गरेर आत्मालोचना गर्छाैँ अनि फेरि गल्ती दोहोर्याउँछौं’

काठमाडौँ, १४ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भए पनि भविष्यमा यस्ता द्वन्द्वमा फस्नबाट गम्भिर बन्नुपर्ने बताएका छन् । सरकारले एसपीपी सम्झौता

समाजवादी केन्द्र तत्काल बन्दैन: प्रचण्ड

काठमाडौँ, १३ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई