Logo
राजनीति
प्रचण्ड आजदेखि भारत भ्रमणमा, यस्तो छ कार्यक्रम

काठमाडौँ, ३१ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड आज अपरान्ह १ बजे भारतको दिल्ली भ्रमणमा जाँदैछन् । भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा प्रचण्ड तीनदिने दिल्ली भ्रमणमा

रेणु यादवले छाडिन् जसपा

काठमाडौँ, ३० असार । जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय कार्यकारिणी सदस्य रेणु यादवले पार्टीबाट राजीनामा दिएकी छन् । उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी हुन् । उनले

गठबन्धनको बारेमा अहिले नै टुंगो लगाउन आवश्यक छैन: सिटौला

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला गठबन्धनको बारेमा अहिले नै टुंगो लगाउन आवश्यक नभएको बताएका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता सिटौलाले भने, ‘गठबन्धन यसरी

पार्टीको अर्थ विभागमा रहेका एम. अधिकारी गर्भनर होइनन्: एमाले

काठमाडौँ, ३० असार । प्रमुख प्रतिपक्षी दल एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम। अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ ।

नारायणकाजी श्रेष्ठले भने, ‘गभर्नरले तत्काल राजीनामा दिनुपर्छ’

काठमाडौँ, ३० असार । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा

निष्पक्षता र मूल्याङ्कनका आधारमा सबैलाई न्याय हुनुपर्छ: नेता पौडेल

दमौली, ३० असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालले गरिन् मनोनयन दर्ता

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् । भुसालको

वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः प्रचण्ड

काठमाडौँ, ३० असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् । विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि भारत जाँदै

काठमाडौँ, ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन् भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लागेका उनको निजी सचिवालयले

सरकारको एक वर्ष: सडक पूर्वाधारमा थपिँदै सुरुङ, ‘फ्लाई ओभर’ र ‘रकसेड’

काठमाडौँ, २९ असार । नेपालको पहिलो सुरुङमार्गका रुपमा रहेको नागढुङ्गा सुरुङमार्गको प्रगति ३९ प्रतिशत पुगेको छ । अरू कुनै समस्या नआउँदा आगामी वर्ष साउनसम्ममा आयोजना सम्पन्न हुने देखिएको छ ।