Logo
राजनीति
नेपाल-चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, ३१ असार । सरकारले नेपाल–चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । झन्डै एक दशकअघिदेखि रोकिएको नेपाल–चीन सीमा मामिला परामश बैठक नियमित रूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद्

संक्रमणकालीन कानुन संशोधन गर्न गठबन्धनमा सहमति

काठमाडौँ, ३१ असार । सत्तारुढ गठबन्धनमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा उक्त सहमति जुटेको काँग्रेस

जसपा फुटाउने बाबुरामको षड्यन्त्र संख्या नपुगेर परास्त भयो: यादव

वीरगन्ज, ३१ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संख्या नपुगेर बाबुराम भट्टराई पक्षको पार्टी फुटाउने सपना चकनाचुर भएको बताएका छन् । वीरगन्जमा असार २९ र ३० मा

प्रचण्ड आजदेखि भारत भ्रमणमा, यस्तो छ कार्यक्रम

काठमाडौँ, ३१ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड आज अपरान्ह १ बजे भारतको दिल्ली भ्रमणमा जाँदैछन् । भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा प्रचण्ड तीनदिने दिल्ली भ्रमणमा

रेणु यादवले छाडिन् जसपा

काठमाडौँ, ३० असार । जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय कार्यकारिणी सदस्य रेणु यादवले पार्टीबाट राजीनामा दिएकी छन् । उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी हुन् । उनले

गठबन्धनको बारेमा अहिले नै टुंगो लगाउन आवश्यक छैन: सिटौला

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला गठबन्धनको बारेमा अहिले नै टुंगो लगाउन आवश्यक नभएको बताएका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता सिटौलाले भने, ‘गठबन्धन यसरी

पार्टीको अर्थ विभागमा रहेका एम. अधिकारी गर्भनर होइनन्: एमाले

काठमाडौँ, ३० असार । प्रमुख प्रतिपक्षी दल एमाले पार्टीको अर्थ तथा योजना विभाग सदस्यको रुपमा रहेका एम। अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ ।

नारायणकाजी श्रेष्ठले भने, ‘गभर्नरले तत्काल राजीनामा दिनुपर्छ’

काठमाडौँ, ३० असार । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा

निष्पक्षता र मूल्याङ्कनका आधारमा सबैलाई न्याय हुनुपर्छ: नेता पौडेल

दमौली, ३० असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालले गरिन् मनोनयन दर्ता

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् । भुसालको