
काठमाडौँ,२७ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमि प्रयोग गरेर चीन विरोधी कुनै पनि गतिविधि गर्न नदिनेमा बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका नेता

काठमाडौँ, २७ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा सबै पक्षको ‘स्पेस छ’ भन्ने देखाउनुपर्ने बताएका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमितको बैठकमा

काठमाडौँ, २७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कारण देश श्रीलंका बाटो लागेको बताएका छन् । यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

काठमाडौँ, २७ असार । नेकपा (एमाले) को चौथो अन्तरपार्टी निर्देशन जारी भएको छ । सो अन्तरपार्टी निर्देशनमा दशौं केन्द्रीय सल्लाहकार परिषद्को पछिल्लो विवरण समावेश छ । पार्टीको सल्लाहकार परिषद् ३०६

कैलाली, २७ असार । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताएका छन् । समाजवादी प्रेस

काठमाडौँ, २७ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “यो

काठमाडौँ, २७ असार । नेकपा एमालेले ३३ केन्द्रीय विभागको नामावली सार्वजनिक गरेको छ । अन्तर पार्टी निर्देशनमार्फत एमाले ३३ केन्द्रीय विभागको पछिल्लो विवरण मातहतका कमिटीमा पठाइएको हो । एमालेको जेठ ३०

काठमाडौँ, २७ असार । नेकपा एमालेका नेता घनश्याम भुसालले माधव नेपालले १० बुँदे सहमति लत्त्याएर ठुलो गल्ती गरेको भन्दै भविष्यमा प्रायश्चित गर्नु पर्ने बताएका छन् । माधव नेपालको दोहोरो नीति’

काठमाडौँ, २७ असार । सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको

फाइल तस्बिर काठमाडौँ, २६ असार । नेपाली कांग्रेस पदाधिकारी बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको