
काठमाडौँ, २६ असार । सत्तारूढ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सोमबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ । आइतबार काठमाडौँको

काठमाडौँ, २६ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् । मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका

वीरगञ्ज, २६ असार । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले आगामी तीन महिनाभित्र परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर

सुनसरी, २५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासबिनाको राजनीति खोक्रो भाषणमात्र हुने बताएका छन् । सुनसरीको बराह क्षेत्र नगरपालिका-७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसमा आज आयोजित प्राध्यापक सङ्घको

बुटवल, २५ असार । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकता वा गठबन्धनको ढोका नखुलेको टिप्पणी गरेका छन् । बुटवलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो

काठमाडौँ, २५ असार । नेकपा (माओवादी केन्द्र)ले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बसको स्थायी कमिटी बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण दिने निर्णय

काठमाडौँ, २५ असार । नेकपा (माओवादी केन्द्र)ले विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्न सुझाव समिति गठन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले

काठमाडौँ, २५ असार । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पालिका चुनावमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको

काठमाडौँ, २५ असार । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य उपस्थित भएका छन् । बैठकमा

विराटनगर, २५ असार । प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा