Logo
राजनीति
देशलाई सफल बनाउने अभियानमा लागेको छु: नेता पौडेल

दमौली , ६ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी

भद्रपुरका ७५ जना युवाहरु कांग्रेसमा प्रवेश

झापा, ५ असार । भद्रपुर नगरपालिकाका ७५ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्थानीय युवा करण तामाङको नेतृत्वमा ७५ जना युवाहरु कांग्रेसमा प्रवेश गरेका भद्रपुर नेबिसंघका नगर सदस्य

पाँच दलीय गठबन्धन आगामी चुनावसम्म: नेपाल

काठमाडौँ, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालले आज आयोजना गरेको विभिन्न

एसपीपी फिर्ता लिने विषयमा विस्तृत छलफल भएको छैन: नेपाल

काठमाडौँ, ५ असार । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एसपीपीमा कुनै शंका नगर्न आग्रह गरेका छन् । आइतबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै

‘एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?’

काठमाडौँ, ५ असार । अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भन्दै आशंका व्यक्त गरेकी छन् । समितिको आइतबारको बैठकमा खरेलले एसपीपीबारे

महाअभियोग समितिलाई काम गर्न नदिएकोप्रति ज्ञवालीको आपत्ति

काठमाडौँ, ५ असार । प्रमुख प्रतिपक्ष दल एमालेका सांसद प्रदीप ज्ञवालीले महाअभियोग समितिलाई किन काम गर्न नदिएको भन्दै प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाअभियोग लगाएर त्यसपछि कुनै काम

एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो: प्रवक्ता महत

काठमाडौँ, ५ असार । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले

गणतन्त्रलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनमा पनि छ: प्रचण्ड

काठमाडौँ, ५ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन् । जनताका

एमालेलाई कुनै वाम गठबन्धनको आवश्यकता छैन: पौडेल

बुटवल, ४ असार । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कुनै वाम गठबन्धनको आवश्यकता नरहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा पौडेलले गठबन्धन बनाउने नाममा कुनै पनि नेतालाई

झापाका १४ कांग्रेस कार्यकर्तालाई कारबाहीका लागि सिफारिस

झापा, ४ असार । नेपाली कांग्रेस झापाले १४ नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ । स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक