Logo
राजनीति
कम्युनिष्ट पार्टी कहिल्यै विदेशीसामु लम्पसार नपर्ने: माधव नेपाल

काठमाडौँ, १० असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन

‘हामीले पहिल्यै चिनेका खेलाडीहरु नेपाल-खनालले विस्तारै चिन्दै हुनुहुन्छ’

काठमाडौँ, १० असार । एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्षअघिको घटना स्मरण गराएका छन् । एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने पार्टी निर्णय

मन्त्री फेर्ने एकीकृत समाजवादीको निर्णय अलपत्र

काठमाडौँ, १० असार । नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) मन्त्री हेरफेरको विषयमा आन्तरिक संघर्षमा फसेको छ । समाजवादीले मन्त्री हेरफेल गर्ने सूची प्रधानमन्त्री शेरबहादुर

एकीकृत समाजवादी बैठक: मन्त्री हेरफेरकाे विषय तत्काल टुङ्ग्याउन दबाब

काठमाडौँ, ९ असार । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरूले मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्ग्याउन दबाब दिएका छन् । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको २७ औँ बैठकमा

चर्को महँगीविरुद्ध एमालेले आन्दोलन गर्ने

काठमाडौँ, ९ असार । चर्को मूल्यवृद्धिविरुद्ध नेकपा एमालेले सडक आन्दोलन गर्ने भएको छ । जनसङ्गठन समन्वय संयन्त्रको बिहीवार बसेको बैठकले वर्तमान गठबन्धनको सरकार बनेपछि मूल्यवृद्धि तीन गुणासम्म बढेको, किसानले रासायनिक

सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुन्छ: प्रचण्ड

काठमाडौँ, ९ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गरेका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति

विप्लवका चार जना नेताले छाडे पार्टी

काठमाडौँ, ९ असार । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना  नेताले सामूहिक राजीनामा दिएका छन् । पूर्व पोलिटब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौँ, ९ असार । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

गठबन्धनमा अपमान गरियो: खनाल

काठमाडौँ, ८ असार । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धनभित्र आफ्नो पार्टीलाई अपमान गरिएको बताएका छन् । बुधबार काठमाडौँमा स्थानीय तहका जनप्रनिधिहरूलाई शुभकामना दिन आयोजित

इम्बोस्ड नम्बर प्लेटमा सरकारले संविधान मिच्यो: भिम रावल

काठमाडौँ, ८ असार । नेकपा एमालेका सांसद भिम रावलले सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको बताएका छन् । आज राज्य निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन अनुगमन