Logo
राजनीति
मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत: आपूर्तिमन्त्री

काठमाडौँ, १२ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताएका छन् । प्रतिनिधिसभाको आजको

राष्ट्रियसभा बैठक: नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ?

काठमाडौँ, १२ असार । राष्ट्रियसभाका सांसदहरुले नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ? भन्दै वन तथा वातावरणमन्त्री समक्ष प्रश्न गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न

‘जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु’

काठमाडौँ, १२ असार । सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताएका छन् । सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही

न्यायाधीश नियुक्ति स्वतन्त्र र निष्पक्ष हुनुपर्छ: कानूनमन्त्री

काठमाडौँ, १२ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायाधीशको नियुक्ति राजनीतिक भागबण्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्ररुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको

स्थानीय तहको निर्वाचनमा आँकलन गरेअनुसारको मत ल्याउन सकेनौ: नेपाल

काठमाडौँ, १२ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफूहरूले आँकलन गरेअनुसारको मत ल्याउन नसकेको बताएका छन् । अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा उनले

संघीय संसदका दुवै सदनकाे बैठक बस्दै

काठमाडौँ, १२ असार । संघीय संसदअन्तर्गत आज दुवै सदनका बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ । राष्ट्रियसभाको बैठक बिहान ११ बजेदेखि सुरु हुने संघीय संसद्

प्रस्तावित मन्त्रीको नाम हेरफेर हुँदैनः एकीकृत समाजवादी

काठमाडौँ, १२ असार । नेकपा एकीकृत समाजवादीले यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने बताएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने

एकीकृत समाजवादी बैठक: सचिवालयको निर्णय सर्वसम्मत पारित

काठमाडौँ, ११ असार । नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ । उक्त सचिवालय बैठकले

सम्मानपूर्वक व्यवहार नगरे मिल्नै पर्छ भन्ने बाध्यता छैन: पुन

सिन्धुपाल्चोक, ११ असार । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन ‘अनन्त’ ले नेपाली कांग्रेसले सम्मानपूर्वक व्यवहार नगरे मिल्नै पर्छ भन्ने बाध्यता नभएको बताएका छन् ।  तर मूल नेतृत्व इमानदार

‘स्थानीय तहको निर्वाचनको नतिजाले एमालेलाई चुनाव जित्न सहज भयो’

काठमाडौँ, ११ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनको नतिजाले एमालेलाई चुनाव जित्न सहज भएको बताएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,