Logo
राजनीति
शेखर कोइराला समूहको बैठक बस्दै

काठमाडौँ,१६ असार । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बोलाइएको छ । आजको बैठकमा पार्टीको अन्तरिक र बाह्य

पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्छ: नेपाल

काठमाडौँ, १५ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय प्रचार विभागले आज जिल्ला अध्यक्षहरूसँग

माओवादीका सबै धारा एकीकृत हुन आवश्यक: प्रचण्ड

काठमाडौँ, १५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका सबै धारा एकीकृत हुन आवश्यक रहेको बताएका छन् । बुधबार पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई

एकीकिृत समाजवादीको केन्द्रीय परिषद् बैठकबाट पारित १७ बुँदे प्रस्ताव

काठमाडौँ, १५ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय परिषद्को प्रथम बैठकले जनजीविका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुसँग सम्बन्धित १७ बुँदे प्रस्ताव पारित गरेको छ । यही असार १३ गतेदेखि

जसरी पनि चुनाव जित्नुपर्छ भन्ने गलत मान्यता त्याग्नुपर्छ: ओली

काठमाडौँ, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धतिलाई सवल बनाउन जसरी पनि चुनाव जित्नुपर्छ भन्ने गलत मान्यता त्याग्नुपर्ने बताएका छन् । जननेता मदन भण्डारीको ७१औँ

गुरुङ भन्छन्: दुई तहको संघीय संरचना बनाउनुपर्छ

काठमाडौँ, १४ असार । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका छन् । मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा

वामदेव भन्छन्: नेकपा विभाजनको हिस्सा हुँ

काठमाडौँ, १४ असार । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा विभाजनको हिस्सा आफू पनि भएको स्वीकार गरेका छन् । आज पार्टीको घोषणासहित नेकपा पुनर्गठन गर्ने प्रतिबद्धता जनाउँदै

वामदेवले घोषणा गरे नयाँ पार्टी

काठमाडौँ, १४ असार । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौँस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका हुन् ।

माधव नेपालको प्रतिवेदन, ‘एमाले दक्षिणपन्थी अवसरवादी धार’

काठमाडौँ, १४ असार । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठ लामो प्रतिवेदनमा राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गर्दै नेकपा एमालेलाई ‘दक्षिणपन्थी

राजनीतिक परिवर्तनसँगै देश समृद्धिको यात्रामा अगाडि बढेको छ: प्रचण्ड

काठमाडौँ, १३ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनसँग मुलुक समृद्धिको यात्रा अगाडि बढीरहेको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद: